काँग्रेस, माओवादी र मधेसी मोर्चा सम्मिलित बैठक

काठमाडौं । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेसी मोर्चाका शीर्ष नेताबीच प्रधानमन्त्रीको निर्वाचन, संविधान संशोधनलगायत विषयमा सहमति जुटाउन बैठक सुरु भएको छ । व्यवस्थापिका–संसद् नयाँबानेश्वर हाताभित्र सुरु भएको बैठकमा ती दलहरुबीच मङ्गलबार भएको मौखिक समझदारीलाई निष्कर्षमा पु-याउने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । मोर्चाले आफ्ना मागमा सकारात्मक भएमा आज हुने प्रधानमन्त्रीको निर्वाचनमा माओवादी … Continue reading काँग्रेस, माओवादी र मधेसी मोर्चा सम्मिलित बैठक